मङ्सिर ९ गतेदेखि नबिल ग्रोथ फण्डको इकाई निष्काशन हुँदै

  • शुक्रबार​ २८ कात्िक २०८३ ०७:११ AM
नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडले मङ्सिर ९ गतेदेखि नबिल ग्रोथ फण्ड नामक सामुहिक लगानी कोष योजनाको इकाई निष्काशन गर्ने भएको छ। यस योजनाको आकार १ अर्बको रहेको छ। जसमा १० रुपैयाँ अंकित मूल्यमा १० करोड इकाई निष्काशन हुने छ। जस मध्ये १ करोड ४० लाख इकाई कोष प्रबर्दक नबिल बैंकलाई छुट्याईएको छ भने १० लाख इकाई The post मङ्सिर ९ गतेदेखि नबिल ग्रोथ फण्डको इकाई निष्काशन हुँदै appeared first on Businesspana.