‘एक्स्ट्रा मेरिटल अफेयर’ ले ढल्यो एनभिडियाको नेतृत्व, दुई दिनमै ४३० अर्ब डलर बढी बजार मूल्य गुम्यो

  • शुक्रबार​ २८ कात्िक २०८३ ०६:४६ AM
काठमाडौं । विश्वकै अग्रणी एआई चिप निर्माता अमेरिकी कम्पनी एनभिडियाका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सन हुआङको व्यक्तिगत सम्बन्धसम्बन्धी विवादले अन्ततः कम्पनीको शीर्ष नेतृत्व नै परिवर्तन गराएको छ। चिनियाँ जासुस भएको आशंका गरिएकी एक महिलासँगको कथित विवाहेत्तर सम्बन्ध र आफ्नै कम्पनीकी उच्च अधिकारीसँगको सम्बन्ध सार्वजनिक भएपछि बढेको दबाबबीच हुआङले सीईओ पदबाट बिहीबार राजीनामा दिएका… Continue reading ‘एक्स्ट्रा मेरिटल अफेयर’ ले ढल्यो एनभिडियाको नेतृत्व, दुई दिनमै ४३० अर्ब डलर बढी बजार मूल्य गुम्यो