काठमाडौँ । देशका विभिन्न छ जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार बिहीबार दिउँसोदेखि शुक्रबारसम्म धनुषा, सिराहा, तनहुँ, नवलपरासी पूर्व, बारा र कैलालीमा भएका दुर्घटनामा उनीहरूको ज्यान गएको हो । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१३ पिडारी चोकस्थित सडकमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । पिडारी चोकबाट रत्न सागरतर्फ जाँदै गरेको मधेश प्रदेश ०२–०१० प ४०६९ नम्बरको स्कुटरलाई मधेश प्रदेश ०३–००१ ख ७५०४ नम्बरको टिपरले बिहीबार दिउँसो ठक्कर दिँदा महोत्तरीको मनरा शिसवा नगरपालिका–५ कटैयाका २० वर्षीय नबिन चौधरी गम्भीर घाइते भएका ... The post देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु appeared first on Kalika Khabar.