श्रीलंकाली ब्याटर थनुका दबारे सुदूरपश्चिम रोयल्समा अनुबन्ध

  • शुक्रबार​ २८ कात्िक २०८३ ०५:५२ AM
काठमाडौं । श्रीलंकाका ब्याटर थनुका दबारे नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन् । टप अर्डरमा ब्याटिङ गर्ने दबारेले श्रीलंकाका लागि घरेलु तथा विभिन्न प्रतियोगितामा आफ्नो क्षमता देखाउँदै आएका छन् । उनले प्रथम श्रेणी, लिस्ट ए र टी–२० गरी तीनै प्रारूपमा खेलेका छन् । दबारेले ५० टी–२० खेलमा ९२३ रन बनाएका छन् । यस क्रममा उनले एक शतक र पाँच अर्धशतक प्रहार गरेका छन् । टी–२० मा उनको स्ट्राइक रेट १४२.६५ छ । उनले यस प्रारूपमा ४७ छक्का र ८६ चौका प्रहार गरेका छन् । बलिङतर्फ उनले ... The post श्रीलंकाली ब्याटर थनुका दबारे सुदूरपश्चिम रोयल्समा अनुबन्ध appeared first on Kalika Khabar.