बंगलादेशमा मजदुर आन्दोलनको उग्र रूप, कारखाना बन्द

  • शुक्रबार​ २८ कात्िक २०८३ ०५:०८ AM
काठमाडौं : न्यूनतम पारिश्रमिक वृद्धिको माग गर्दै बंगलादेशका कपडा उद्योगका श्रमिक पुनः आन्दोलनमा उत्रिएपछि औद्योगिक क्षेत्रको गतिविधि प्रभावित भएको छ । श्रमिकले काम ठप्प पार्दै प्रदर्शन चर्काएपछि १०० भन्दा बढी तयारी पोशाक कारखाना बन्द भएका छन्