काठमाण्डु – नेपाली बजारमा सुनको मूल्य घटेको छ । तिहार पछि बजार खुल्दा सुनको मूल्य प्रतितोला १२ हजार ६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार मूल्य समायोजन गरेको हो । मूल्य समायोजन हुँदा तोलामा १२ हजार ६ सय रुपैयाँ घटेको हो । शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ७१ हजार ७