छठको मुख्य दिन सार्वजनिक बिदा दिन राष्ट्रिय मुक्ति पार्टीको माग

  • शुक्रबार​ २८ कात्िक २०८३ ०५:५६ AM
काठमाण्डु- राष्ट्रिय मुक्ति पार्टीले छठ महापर्वको मुख्य दिन सार्वजनिक बिदा घोषणा गर्न सरकारसँग माग गरेको छ। पार्टीका अध्यक्ष राजेन्द्र महतोले छठ पर्वको मुख्य दिन कार्तिक ३० गते बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरिने भएकाले उक्त दिन सार्वजनिक बिदा दिन आग्रह गरेका हुन्। छठ पर्व तराई-मधेशको मात्र नभई समग्र नेपालको साझा सांस्कृतिक धरोहर भएको उल्लेख गर्दै