इरानसँगको वार्ता टोलीबाट उपराष्ट्रपति जेडी भान्सलाई हटाइदिए ट्रम्पले

  • शुक्रबार​ २८ कात्िक २०८३ ०६:०५ AM
वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सलाई इरानसँगको शान्ति वार्ताबाट अलग गरेका छन्। ट्रम्पले भान्सलाई अब अमेरिकाका डेमोक्रेटिक पार्टी शासित राज्य र सहरहरूमा भ्रष्टाचार तथा अपराधको अनुसन्धानमा ध्यान दिन निर्देशन दिएका छन्। ट्रम्पले बिहीबार सामाजिक सञ्जालमार्फत भान्सले अब घरेलु मामिलामा ध्यान केन्द्रित गर्ने बताएका हुन्। उनले अमेरिकालाई इरानसँग अब कुनै सम्झौता आवश्यक नरहेकोसमेत बताएका