तिहारपछि सुनको मूल्यमा १२ हजार ६ सयको गिरावट, चाँदी के भयो ?

  • शुक्रबार​ २८ कात्िक २०८३ ०५:१८ AM
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य एकैदिन १२ हजार ६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारपछि एकैपटक शुक्रबार मूल्य समायोजन गरेको हो । यसरी अन्तर्राष्ट्रिय मूल्यअनुसार समायोजन हुँदा तोलामा १२ हजार ६ सय रुपैयाँ घटेको हो । महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ७१ हजार ७ सय रुपैयाँ