काठमाडौं । नेपाल राष्ट्र बैंकले ६१ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । बैंकको मानव संसाधन व्यवस्थापन विभागले शुक्रबार सूचना जारी गर्दै खुला प्रतियोगितात्मक परीक्षामार्फत विभिन्न पदमा कर्मचारी भर्ना गर्न लागेको जनाएको हो । बैंकले सहायक निर्देशक र सहायक द्वितीय पदमा कर्मचारी माग गरेको छ। सूचनाअनुसार सहायक निर्देशक (प्रशासन) पदमा सबैभन्दा बढी २६ जना