केही ग्यास उद्योगहरुले मूल्य अभिवृद्धि कर (भ्याट)मा दर्ता नरहेका बिक्रेतालाई ग्यास नदिने तयारी थालेपछि यो विषय पेचिलो बनेको छ । नेपाल आयल निगमले ग्यासको बिक्री वितरणमा भ्याट बिल अनिवार्य गर्न विगतको निर्देशन तथा अनुरोध दोहोर्याउँदै उद्योगहरुलाई पत्र पठाएपछि केही उद्योगहरुले आगामी माघ १ गतेदेखि भ्याटमा दर्ता नभएका कुनै पनि बिक्रेतालाई ग्यास नदिने तयारी थालेका छन् The post एलपी ग्यासमा भ्याटः ‘माघ १’को हल्लाले बिक्रेता त्रसित, फेरि अभाव चर्कने जोखिम appeared first on Businesspana.