अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ संस्था फिच रेटिङ्सले नेपालको दीर्घकालीन ‘इस्युअर डिफल्ट रेटिङ’ (IDR) ‘बी बी माइनस’ अर्थात् ‘BB-’ मै कायम राखेको छ। आउटलुक पनि ‘स्थिर’ राखिएको छ। हङकङबाट नोभेम्बर १२ (बिहीबार) जारी विज्ञप्तिमा फिचले यो जनाएको हो। नेपालले सन् २०२४ को नोभेम्बरमा पहिलोपटक ‘BB-’ रेटिङ पाएको थियो। सन् २०२५ मा पनि त्यही रेटिङ कायम रहेको थियो, The post यो वर्ष पनि नेपालको सार्वभौम रेटिङ ‘बी बी माइनस’ नै कायम, राजनीतिक अस्थिरताको चेतावनी appeared first on Businesspana.