सुनचाँदीको मूल्यमा भारी गिरावट, एकैदिन तोलामा १२ हजार ६०० रुपैयाँ घट्यो सुन

  • शुक्रबार​ २८ कात्िक २०८३ ०५:१६ AM
काठमाडौं । स्थानीय बजारमा तिहारपछिको पहिलो कारोबार दिन सुनचाँदीको मूल्यमा ठूलो गिरावट आएको छ। शुक्रबार सुनको मूल्य एकैदिन प्रतितोला १२ हजार ६०० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ७१ हजार ७०० रुपैयाँ कायम भएको छ। यसअघि कात्तिक २३ गते सुन प्रतितोला दुई लाख ८४ हजार ३००… Continue reading सुनचाँदीको मूल्यमा भारी गिरावट, एकैदिन तोलामा १२ हजार ६०० रुपैयाँ घट्यो सुन