नेपाल एसबिआई बैंकले घोषणा गर्‍यो ८.२५ प्रतिशत लाभांश, बोनस शेयर कति?

  • शुक्रबार​ २८ कात्िक २०८३ ०५:२७ AM
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई कुल ८.२५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको आज बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ३.४० प्रतिशत बोनस शेयर र ४.८५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने निर्णय गरेको हो। बैंकको हाल कायम ११ अर्ब ३३ करोड ५१ लाख… Continue reading नेपाल एसबिआई बैंकले घोषणा गर्‍यो ८.२५ प्रतिशत लाभांश, बोनस शेयर कति?