काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडले शेयरधनीलाई १८.४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट उक्त लाभांश वितरण गर्न लागेको हो। प्रस्तावित लाभांशमा १४ प्रतिशत बोनस शेयर र ४.४२१ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) रहेको छ। कम्पनीको सञ्चालक समितिले गरेको प्रस्तावअनुसार लाभांश वितरणका लागि विद्युत् नियमन आयोगको स्वीकृति… Continue reading सुपरमाई हाइड्रोपावरको १८.४२ प्रतिशत लाभांश घोषणा, १४ प्रतिशत बोनस शेयर