२० दिनका लागि बैंकिङ प्रणालीबाट २ खर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक

  • शुक्रबार​ २८ कात्िक २०८३ ०५:५२ AM
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न २ खर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले २० दिन अवधिका लागि निक्षेप संकलन उपकरणमार्फत उक्त रकम खिच्न लागेको हो।राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज दिउँसो २ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत आवेदन दिन सकिने जनाएको छ। बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त… Continue reading २० दिनका लागि बैंकिङ प्रणालीबाट २ खर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक