पाँच लाख ९२ हजार पाँच सय नगदसहित धरानबाट ११ जना जुवाडे पक्राउ

  • शुक्रबार​ २८ कात्िक २०८३ ०४:३४ AM
धरान : सुनसरीको धरानमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले पाँच लाख ९२ हजार पाँच सय रुपैयाँ नगदसहित ११ जनालाई पक्राउ गरेको छ । धरान उपमहानगरपालिका–११ स्थित सेवालुङ चोकमा सन्जुहाङ लिम्बूको घरमा जुवातास खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा