भीमफेदी दुर्घटना : सरकारलाई सिटौलाको प्रश्न– ९ सिटको माइक्रोबसलाई ११ सिट बनाउने आधार के ?

  • शुक्रबार​ २८ कात्िक २०८३ ०४:४२ AM
काठमाडौं । विद्युतीय माइक्रोबसको सिट क्षमता परिवर्तन, रुट परमिट वितरण र रात्रिकालीन सेवा सञ्चालनसम्बन्धी निर्णयमाथि निष्पक्ष छानबिन गर्नुपर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले बताएका छन् । बिहीबार मकवानपुरको भीमफेदीमा भएको विद्युतीय माइक्रो दुर्घटनाका