सुपरमाई हाइड्रोपावरको लाभांश घोषणा

  • शुक्रबार​ २८ कात्िक २०८३ ०४:१८ AM
सुपरमाई हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको कार्तिक २२ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ४.४२१ प्रतिशत नगद लाभांश गरी कुल १८.४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव The post सुपरमाई हाइड्रोपावरको लाभांश घोषणा appeared first on Businesspana.