माउण्टेन इनर्जी नेपाल लिमिटेडको अध्यक्षमा डोलराज शर्मा नियुक्त भएका छन्। कम्पनीको कार्तिक २० गते साँझ ४ बजे सम्पन्न भएको संचालक समितिको बैठकले शर्मालाई अध्यक्ष नियुक्त गरेको हो। उनी कम्पनीको कार्तिक २० गते सम्पन्न १३ औं वार्षिक साधारणसभाबाट संचालक चयन भएका थिए। डोलराज शर्मा यस अघिपनि कम्पनीमा आवद्द थिए। उनकै नेतृत्वमा मिस्ट्रीखोला जलविद्युत आयोजना निर्माण सम्पन्न The post माउण्टेन इनर्जी नेपालको अध्यक्षमा डोलराज शर्मा नियुक्त appeared first on Businesspana.