तिहार लगत्तै सुनको भाउमा भारी गिरावट आएको छ । यसअघि कार्तिक २३ गते प्रतितोला २ लाख ८४ हजार ३ सय रुपैयाँमा कारोबार भएपश्चात सुनको भाउ तोकिएको थिएन । तिहार बिदा पश्चात आज शुक्रबार सुनको भाउ तोलामा १२ हजार ६ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ७१ हाजर ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज The post तिहार लगत्तै सुनको भाउमा भारी गिरावट appeared first on Businesspana.