नेपाल एसबिआई बैंकले लाभांश घोषणा गरेको छ। बैंकको कार्तिक २७ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो । जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ३.४० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ४.८५ प्रतिशत नगद लाभांश गरि कुल ८.२५ प्रतिशत लाभांश घोषणा गरेको हो The post नेपाल एसबिआई बैंकको लाभांश घोषणा appeared first on Businesspana.