काठमाडौं। नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले मंसिर ९ गतेदेखि ‘नबिल ग्रोथ फण्ड’ को इकाई बिक्री खुला गर्ने भएको छ। नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने यस बन्दमुखी योजनामार्फत कम्पनीले १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई सर्वसाधारण तथा संस्थापक लगानीकर्ताका लागि निष्कासन गर्न लागेको हो । फण्डको प्रतिइकाई मूल्य १० रुपैयाँ तोकिएको छ । कुल निष्कासनमध्ये १५… Continue reading १ अर्बको नबिल ग्रोथ फण्ड निष्कासन हुँदै, सर्वसाधारणले कति दिन पाउँछन् आवेदन ?