ओखलढुङ्गाकी १९ वर्षीया गर्भवती महिलाको हवाई उद्धार

  • शुक्रबार​ २८ कात्िक २०८३ ०४:५९ AM
काठमाडौं । ओखलढुङ्गाकी १९ वर्षीया गर्भवती महिलाको स्वास्थ्यमा समस्या देखिएपछि हवाई उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइएको छ। कार्तिक २६ गते ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–३ निवासी ती महिलाको स्वास्थ्यमा समस्या देखिएपछि महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले हवाई उद्धार गरेको हो। उनको थप व्यक्तिगत विवरण मन्त्रालयले खुलाएको छैन। मन्त्रालयका अनुसार राष्ट्रिय महिला… Continue reading ओखलढुङ्गाकी १९ वर्षीया गर्भवती महिलाको हवाई उद्धार