नोकियाले पायो वन एनजेडको नेटवर्क अटोमेशनसम्बन्धी ठेक्का

  • शुक्रबार​ २८ कात्िक २०८३ ०३:४८ AM
न्युजिल्यान्डको दूरसञ्चार कम्पनी वन न्युजिल्यान्डले नेटवर्क स्वायत्तता र कृत्रिम बुद्धिमतामा आधारित सञ्चालन प्रणालीको उच्च स्तरमा पुग्न नोकियाको सहयोग लिने भएको छ। विस्तार गरिएको नयाँ साझेदारीअन्तर्गत दूरसञ्चार कम्पनीले नोकियाको एस्योरेन्स सेन्टर… The post नोकियाले पायो वन एनजेडको नेटवर्क अटोमेशनसम्बन्धी ठेक्का appeared first on Technology Khabar.