एप्पलले अमेरिका बाहिरको पहिलो उत्पादन एकेडेमी टर्कीमा स्थापना गर्ने

  • शुक्रबार​ २८ कात्िक २०८३ ०२:४६ AM
एप्पलले एप विकास र उन्नत उत्पादनको लागि आफ्नो समर्थन विस्तार गर्दै टर्कीमा सात तालिम र विकासकर्ता सुविधाहरू खोल्ने भएको छ। लगानीमा पाँच एप्पल विकासकर्ता एकेडेमीहरू, इस्तानबुलमा एक विकासकर्ता केन्द्र, र… The post एप्पलले अमेरिका बाहिरको पहिलो उत्पादन एकेडेमी टर्कीमा स्थापना गर्ने appeared first on Technology Khabar.