एनपीएलमा आज दुई खेल हुँदै

  • शुक्रबार​ २८ कात्िक २०८३ ०२:३३ AM
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो साढे १२ बजे काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्स भिड्दै छन् । ५ खेल खेलेको काठमान्डु अंक तालिकाको दोस्रो स्थानमा छ । उसले ५ खेलमा ४ मा जित र एकमा हार बेहोरेको छ । ६ खेल खेलेको The post एनपीएलमा आज दुई खेल हुँदै appeared first on Businesspana.