रसुवा : रसुवाको गोसाइँकुण्ड क्षेत्रमा अवस्थित भैरवकुण्ड धार्मिक मान्यता, किंवदन्ती र जनविश्वासका कारण विशिष्ट पहिचान बोकेको तीर्थस्थल हो। यस क्षेत्रमा रहेका दर्जनौँ साना–ठूला तालतलैयामध्ये भैरवकुण्डलाई भय र निषेधसँग जोडेर हेर्ने गरिन्छ। मुख्य गोसाइँकुण्डभन्दा तल र सरस्वतीकुण्डभन्दा