मोरङमा जंगलभित्र मृत भेटिइन् महिला, मृत्यु रहस्यमय

  • शुक्रबार​ २८ कात्िक २०८३ ०२:०३ AM
विराटनगर :  मोरङको केराबारी गाउँपालिका–२ फैबास्थित जंगलमा एक महिला मृत अवस्थामा फेला परेकी छन् । घरबाट करिब एक किलोमिटर दूरीमा रहेको जंगलमा बिहीबार साँझ स्थानीयले अर्धनग्न अवस्थामा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृत