दुबई : संयुक्त अरब इमिरेट्स (यूएई) को फुजैराहमा भएको भीषण सडक दुर्घटनामा १४ जनाको मृत्यु भएको छ ।दुर्घटनामा थप ३० जना घाइते भएका छन्। १८ वटा कार तथा अन्य सवारीसाधन र पाँचवटा ट्रक एक आपसमा ठोक्किएर दुर्घट्ना भएको थियो । यूएईको आन्तरिक मामिला मन्त्रालयका अनुसार बिहीबार मध्यराति फुजैराह प्रवेश गर्ने शेख खलिफा बिन जायद सडकमा दुर्घटना भएको हो।दुर्घट्नामा एउटा ट्रकका चालकले नियन्त्रण गुमाएपछि अर्को सवारीसाधनमा ठक्कर दिएका थिए। ठक्करबाट उक्त सवारीसाधन पल्टिएको थियो। त्यसपछि सडकमा ट्राफिकका का