काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल)मा शुक्रबार दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा शीर्ष स्थानको होडमा रहेका काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन् भने दोस्रो खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्स भिड्नेछन् । काठमान्डु र सुदूरपश्चिमबीचको खेल दिउँसो साढे १२ बजे हुनेछ । पाँच खेलबाट चार जित र एक