विपद्का कारण चितवनमा बाटो एकतर्फी, गोरखामा पूर्ण अवरोध

  • शुक्रबार​ २८ कात्िक २०८३ ०२:०४ AM
विपद्का घटनाका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्ग तथा आवागमन मार्गहरू अवरुद्ध भएका छन् । नेपाल प्रहरीले आज बिहान ६ः२० सम्म सार्वजनिक गरेको सूचना अनुसार बागमती र गण्डकी प्रदेशमा विपद्का कारण यातायात प्रभावित भएको छ । इच्छाकामना गाउँपालिका वडा नं. ४, घोप्टे भिर (पृथ्वी लोकमार्ग) बाटो बन्द भएको उक्त खण्डमा यातायात एकतर्फी रूपमा सञ्चालनमा आएको