खापुङ बिदा भए, उत्तराधिकारी आएनन् : कोशीको संवैधानिक जिम्मेवारी कसले सम्हाल्ने?

  • शुक्रबार​ २८ कात्िक २०८३ १२:२७ AM
मोरङ : पाँच वर्षे कार्यकाल पूरा गरेर परशुराम खापुङ बिदा भएपछि कोशी प्रदेशमा प्रदेश प्रमुखको पद रिक्त भएको छ। उनको स्थानमा नयाँ प्रदेश प्रमुख नियुक्त भएको वा अर्को प्रदेशका प्रमुखलाई कोशीको समेत जिम्मेवारी तोकिएको जानकारी प्राप्त