आजदेखि छठ पर्व सुरु

  • शुक्रबार​ २८ कात्िक २०८३ ०१:०० AM
महोत्तरी : कात्तिक शुक्ल चतुर्थी अर्थात् आजदेखि चारदिने छठ पर्व सुरु भएको छ। सूर्यदेव र षष्ठीदेवीको उपासना गरिने यस पर्वसँगै महोत्तरीसहित मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा चहलपहल बढेको छ। आस्था, निष्ठा र भक्तिको पर्व मानिने छठको तयारीमा