भिभोले आफ्नो पछिल्लो स्मार्टफोनको रूपमा ‘भिभो वाई६के’ सार्वजनिक गरेको छ। यस डिभाइसमा १२० हर्जको डिस्प्ले र ६५०० एमएएचको ब्याट्री दिइएको छ। यो मिडियाटेक डाइमेन्सिटी ६३०० चिपसेटद्वारा सञ्चालित छ र यसमा… The post १३ मेगापिक्सेलको क्यामरा र ६५०० एमएएच ब्याट्रीसहित नयाँ बजेट फोन ‘भिभो भिभो वाई६के’ सार्वजनिक appeared first on Technology Khabar.