काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई इरानसँग कुनै पनि सम्झौता गर्नुपर्ने आवश्यकता नरहेको बताएका छन् ।आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत धारणा सार्वजनिक गर्दै ट्रम्पले अमेरिकासँग इरानको पैसा र हर्मुज जलमार्गसमेत रहेको दाबी गरेका छन् ।उनले लेखेका छन्, ‘हामीलाई इरानसँग कुनै सम्झौताको आवश्यकता छैन । ती दिन धेरै पहिले नै बितिसकेका छन् ।’यसैबीच, ट्रम्पले उपराष्ट्रपति जेडी भेन्सलाई डेमोक्रेटिक पार्टीको नेतृत्व रहेका राज्यहरूमा कथित भ्रष्टाचारमाथि निगरान