क्वान्टम नेटवर्किङ प्रविधि विकासका लागि बेलायतबाट तोशिबाले पायो ठेक्का

  • बिहीबार २७ कात्िक २०८३ ०५:१७ PM
तोशिबा यूरोपले क्वान्टम नेटवर्क प्रविधि विकास गर्न बेलायतको अनुसन्धान तथा नवप्रवर्तन संस्था (यूकेआरआई) अन्तर्गतको इनोभेट यूकेबाट ठेक्का पाएको छ। यो परियोजनामा लामो दूरीसम्म क्वान्टम सम्पर्क स्थापित गर्ने र एकैपटक धेरै… The post क्वान्टम नेटवर्किङ प्रविधि विकासका लागि बेलायतबाट तोशिबाले पायो ठेक्का appeared first on Technology Khabar.