हर्मुज पुरानै अवस्थामा फर्किँदैन : इरान

  • शुक्रबार​ २८ कात्िक २०८३ १२:०० AM
काठमाडौं : इरानले अमेरिका र इजरायलसँगको युद्धअघिको अवस्थामा हर्मुज जलमार्ग कहिल्यै नफर्कने जनाएको छ ।इरानी संसद्का सभामुख तथा प्रमुख वार्ताकार मोहम्मद बाघेर गालिबाफले सातबुँदे प्रस्तावमार्फत युद्ध अन्त्यका लागि इरानले आफ्ना सर्तहरू अमेरिकासमक्ष पठाइसकेको बताएका छन् ।अलजजिरासँगको अन्तर्वार्तामा उनले हर्मुज जलमार्गको निगरानीका लागि इरान र ओमानबीच सहमति भएको जानकारी दिए । उनका अनुसार उक्त जलमार्गमा स्वतन्त्र जलक्षेत्र नरहेको र यसको नियमन तटीय राष्ट्रहरूको कानुनअनुसार हुनुपर्नेछ ।कतारको मध्यस्थतामार