रास्वपाको उच्चस्तरीय प्रतिनिधिमण्डल चीन भ्रमणमा जाँदै

  • बिहीबार २७ कात्िक २०८३ ०४:२५ PM
काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणामा चीन भ्रमणमा जाने भएको छ। रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार महामन्त्री