हिमाली क्षेत्रको संरक्षणका लागि अनुदानमा आधारित जलवायु वित्त आवश्यक : मन्त्री चौधरी
बिहीबार २७ कात्िक २०८३ ०४:३२ PM
कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले नेपालको हिमाली पारिस्थितिक प्रणाली र समुदायको संरक्षणका लागि अन्तर्राष्ट्रिय समुदायसँग अनुदानमा आधारित जलवायु वित्त उपलब्ध गराउन आग्रह गरेकी छन्। कोप–३१