भीमफेदी दुर्घटना: गाडीमा ठाउँ नपाउँदा जोगिए अवधेश, तर परिवारका छ जना गुमाए

  • बिहीबार २७ कात्िक २०८३ ०४:३६ PM
हेटौँडा / अवधेश यादवले छठ पर्व मनाउन सर्लाहीस्थित घर फर्किने सबै तयारी पूरा गरिसक्नुभएको थियो । बुधबार साँझ नै कपडा र छठ पूजाका लागि आवश्यक