छठ पर्वको तयारी अन्तिम चरणमा, गौरीघाटमा ६०० पूजास्थल व्यवस्थापन हुँदै

  • बिहीबार २७ कात्िक २०८३ ०४:५४ PM
काठमाडौँ / छठ पर्व नजिकिएसँगै काठमाडौं उपत्यकाका नदी किनार, तलाउ तथा जलाशयमा तयारी तीव्र पारिएको छ । काठमाडौंका विभिन्न स्थानमा छठ घाट निर्माण, सरसफाइ, सजावट