एनभिडियाका सीईओ जेन्सेन हुआङद्वारा राजीनामा

  • बिहीबार २७ कात्िक २०८३ ०३:५३ PM
काठमाडौं। महिलासँगको विवाहेत्तर सम्बन्ध र सुरक्षा संवेदनशीलताको विषयलाई लिएर गम्भीर विवादमा तानिएका विश्वप्रसिद्ध प्रविधि कम्पनी ‘एनभिडिया’ का प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङले कम्पनीमा आफूले सम्हाल्दै आएका सम्पूर्ण नेतृत्वसम्बन्धी पदहरूबाट राजीनामा दिएका छन्। एनभिडियाको सञ्चालक समितिले