एन्ड्रोइडका लागि ह्वाट्सएपमा निलो टिक नदेखाई म्यासेज पढ्न मिल्ने नयाँ फिचर परीक्षण हुँदै

  • बिहीबार २७ कात्िक २०८३ ०३:४७ PM
ह्वाट्सएपले एन्ड्रोइड प्रयोगकर्ताका लागि नयाँ फिचर परीक्षण गरिरहेको छ। यसले प्रयोगकर्तालाई म्यासेज पढेको जानकारी नपठाई म्यासेज हेर्न सुविधा दिनेछ। यसको अर्थ म्यासेज पठाउने व्यक्तिले आफूले पठाएको म्यासेज खोलिएको जानकारी दुईवटा… The post एन्ड्रोइडका लागि ह्वाट्सएपमा निलो टिक नदेखाई म्यासेज पढ्न मिल्ने नयाँ फिचर परीक्षण हुँदै appeared first on Technology Khabar.