कर्णालीलाई हराउँदै लुम्बिनी प्लेअफमा पुग्ने पहिलो टोली
बिहीबार २७ कात्िक २०८३ ०३:२६ PM
लुम्बिनी लायन्स राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को प्लेअफ पुग्ने पहिलो टोली बनेको छ। आज सम्पन्न दोस्रो खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित