लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ । बिहीबार सम्पन्न खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी एक खेल अगावै प्लेअफमा पुगेको हो । कर्णालीले दिएको १०६ रनको सामान्य लक्ष्य लुम्बिनीले ६ विकेट गुमाएर १६ ओभर ४ बलमा पूरा गर्यो । लुम्बिनीका लागि डार्शी सर्टले सर्वाधिक ४६