ताप्लेजुङको सदरमुकाम फुङ्लिङस्थित ताप्लेजुङ कोसेली घरमा बिक्रीका लागि राखिएका काठबाट निर्मित तोङ्वा। परम्परागत शैलीमा काठबाट तयार गरिएका यस्ता तोङ्वा प्रतिगोटा दुई हजारदेखि पाँच हजार रुपैयाँसम्ममा बिक्री हुँदै आएका छन्। स्थानीय उत्पादन तथा मौलिक सामग्रीको प्रवर्द्धन