एनपीएल : कर्णालीलाई हराउँदै लुम्बिनी बन्यो प्लेअफमा पुग्ने पहिलो टिम
बिहीबार २७ कात्िक २०८३ ०२:४४ PM
काठमाडौं । साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा प्लेअफ चरणमा प्रवेश गर्ने पहिलो टोली बनेको छ। बिहीबार सम्पन्न लो-स्कोरिङ खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनीले लिग चरणको एक खेल बाँकी