झापा । झापाको मेचीनगर नगरपालिका–७ स्थित दशगजा क्षेत्रमा १४ वटा जङ्गली हात्तीको बथानले आश्रय लिएपछि सीमावर्ती नेपाली बस्तीमा त्रास फैलिएको छ। साना बच्चासहितको हात्तीको बथान बिहीबार बिहानैदेखि दशगजा क्षेत्रको झाडीमा बसेपछि स्थानीयवासी त्रसित बनेका हुन्। हात्तीले