जनकपुरधाममा टिपरको ठक्करबाट २० वर्षीय नवीनको मृत्यु

  • बिहीबार २७ कात्िक २०८३ ०२:५६ PM
जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१३ स्थित पिडारीचोकमा टिपरको ठक्करबाट स्कुटर चालक २० वर्षीय युवकको मृत्यु भएको छ। बिहीबार पिडारीचोकबाट रत्नसागरतर्फ जाँदै गरेको मधेश प्रदेश ०२–०१० प ४०६९ नम्बरको स्कुटरलाई सोही दिशाबाट आउँदै गरेको मधेश प्रदेश ०३–००१